Logo

मंगलवार, श्रावण १२ गते २०८३

चलचित्र बगानले तिर्याे महानगरपालिकालाई ५० हजार रुपैयाँ जरिवाना

चलचित्र बगानले तिर्याे महानगरपालिकालाई ५० हजार रुपैयाँ जरिवाना

जोईन खबर

२, श्रावण २०८०
  • 1.0K
    SHARES
  • चलचित्र बगानले तिर्याे महानगरपालिकालाई ५० हजार रुपैयाँ जरिवाना

    २ साउन  काठमाडाै । काठमाडौं महानगरपालिकालाइ चलचित्रको पोष्टर टाँसेकाे भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हाे।महानगरपालिकाले नेपाली चलचित्र ‘वगान’बाट ५० हजार रूपैयाँ जरिवाना स्वरूप लिएकाे हाे ।

    images

    चलचित्र बगानका निर्माता सुरेश वाग्लेले मंगलबार सामाजिक संजालमा जरिवाना तिरेकाे बिलकाे तस्बिर राख्दै साे जानकारी दिएका हुन् । जथाभावी पाेष्टर टाँसेर भन्दै पाेष्टर टाँसेर प्रदूषण गरेको भन्दै नगरपालिकाले बगानका वितरकलाई  ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

    नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगरले प्रशासनिक दण्ड जरिवाना र जफत अन्तर्गत दृष्य प्रदूषण तथा फोहोरमैला गरेको बापत जरिवाना लिएकाे हाे ।

     

    प्रकाशित मिति :श्रावण २, २०८० मंगलवार - १८:१८:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको