Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल पहिलोपटक विश्व साइक्लिङमा ,सहभागी हुने टोली बिदाइपछि सदस्य–सचिव टंकलाल घिसिङसंग तस्वीर खिचाउदै

नेपाल पहिलोपटक विश्व साइक्लिङमा ,सहभागी हुने टोली बिदाइपछि सदस्य–सचिव टंकलाल घिसिङसंग तस्वीर खिचाउदै

जोईन खबर

१९, श्रावण २०८०
  • 670
    SHARES
  • नेपाल पहिलोपटक विश्व साइक्लिङमा ,सहभागी हुने टोली बिदाइपछि सदस्य–सचिव टंकलाल घिसिङसंग तस्वीर खिचाउदै

    १९ साउन काठमाडाै । नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदै छ । अगष्ट २ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान १–१ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।पुरुषमा सुरज राना मगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटीबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्ने   छन् । दुवै १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । उषाले १३ औं दक्षिण एसियाली खेलकुदमा एमटीबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन् ।व्यवस्थापकमा नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी रहेका छन् । टोली आइतबार स्कोटल्यान्ड प्रस्थान गर्ने छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    images

    --

    प्रकाशित मिति :श्रावण १९, २०८० शुक्रवार - १०:३६:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको