Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल स्केटिङ तथा स्केट बोर्ड संघ बागमती प्रदेशको अधिवेशनले स्केटिङमा घिमिरेकाे अध्यक्षतामा १५ सदस्यी चयन

नेपाल स्केटिङ तथा स्केट बोर्ड संघ बागमती प्रदेशको अधिवेशनले स्केटिङमा घिमिरेकाे अध्यक्षतामा १५ सदस्यी चयन

जोईन खबर

२२, श्रावण २०८०
  • 994
    SHARES
  • नेपाल स्केटिङ तथा स्केट बोर्ड संघ बागमती प्रदेशको अधिवेशनले स्केटिङमा घिमिरेकाे अध्यक्षतामा १५ सदस्यी चयन

    २२ साउन काठमाडाैँ । नेपाल स्केटिङ तथा स्केट बोर्ड संघ, बागमती प्रदेशको अधिवेशनले समन घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यससमित चयन गरेको छ ।उपाध्यक्षमा साजन देउजा, सन्तोष सापकोटा र सुमन कट्टेल, महासचिवमा प्रकाश श्रेष्ठ, सचिवमा प्रकाश तामाङ तथा कोषाध्यक्षमा कुशल पोखरेले जिम्मेवारी पाएको नेपाल स्केटिङ तथा स्केट बोर्ड संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले जनाएका छन् । बिपिन कुइकेल, हरिस महर्जन, नवराज खड्का, साजन सैंजु र प्रवल तिमिल्सिना सदस्यमा चयन भए ।

    images

    प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - ११:०१:५८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको