Logo

मंगलवार, कार्तिक ११ गते २०८३

केन्पोको ग्रेडिङ सम्पन्न ,प्रमाण पत्र वितरण

केन्पोको ग्रेडिङ सम्पन्न ,प्रमाण पत्र वितरण

जोईन खबर

२४, श्रावण २०८०
  • 784
    SHARES
  • केन्पोको ग्रेडिङ सम्पन्न ,प्रमाण पत्र वितरण

    २४ साउन काठमाडाैँ । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा खेलाडी ग्रेडिङ मंगलबार सम्पन्न भएको छ । ग्रेडिङबाट मंगल शाही, रामशरण ट्वाटी, आशाराम सुवाल र रघुराथ डगौरा थारुले चौथो डान प्राप्त गरे ।बिलबहादुर तामाङ, संगम वाइबा, भरतबहादुर गोदार र सन्तोष गुरुङले तेश्रो डान पाए ।

    images

    त्यस्तै सगुन भण्डारी, सन्तोष पुरी, अमृत गोदार, किरण गोदार, पुस्कर पाण्डे, कोषराज दाहाल, सरीता शर्मा, विष्णु पोखरेल, सुस्मिता तामाङ, सुन्दर तामाङ, बालेन्द्र शाही, शंकर पुरी, कुमार सिंह वाइबा, छेवाङ तामाङ, सन्जय तामाङ, ओमविक्रम शाही र राजकुमार लघुले दोश्रो डान हासिल गरे ।सहभागीहरुलाई इरानका इशान नाजिफीले प्रशिक्षण दिएका थिए । सहभागीलाई नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे ।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - १०:४६:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको