Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपालद्धारा पीएनजी ९५ रनमै अलआउट

नेपालद्धारा पीएनजी ९५ रनमै अलआउट

जोईन खबर

२९, फाल्गुण २०७९
  • 916
    SHARES
  • नेपालद्धारा पीएनजी ९५ रनमै अलआउट

    २९ फागुन, काठमाडौं । सन्दीप लामिछानेल ५ विकेट लिएपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अलआउट भएको छ ।

    images

    स्पीनरहरू सन्दीप लामिछाने, ललित राजवंशी र कुशल मल्लले मिलेर ९  विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर रन ९५ बनाएको हो ।

    ललित राजवंशीले चौथो ओभरमा किपलिन डोरिगालाई बोल्ड गर्दै नेपाललाई सफलता दिलाएका थिए ।

     

    पीएनजीलाई अलआउट गर्न नेपालका लागि सन्दीप लामिछाने १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।

     

     
     

    प्रकाशित मिति :फाल्गुण २९, २०७९ सोमवार - १२:१६:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको