Logo

बिहिवार, श्रावण १४ गते २०८३

भारतका केएल राहुलले नेपालसँगको खेल नखेल्ने भए

भारतका केएल राहुलले नेपालसँगको खेल नखेल्ने भए

जोईन खबर

१२, भाद्र २०८०
  • 790
    SHARES
  • भारतका केएल राहुलले नेपालसँगको खेल नखेल्ने   भए

    १२ भदौ काठमाडौँ । एसिया कप क्रिकेटमा भारतका केएल राहुलले नेपालसँगको खेल गुमाउने भएका छन् ।चोटका कारण उनले एसिया कपका सुरुका दुई खेल खेल्न नसक्ने प्रमुख प्रशिक्षक राहुल द्रबिडले जानकारी दिएका छन् ।

    images

    विकेट किपर ब्याटर केएल राहुलले नियमति प्रशिक्षण गरिरहेको सुधार पनि भइरहेको द्रबिडले बताए ।भारतले आफ्नो पहिलो खेल पाकिस्तानसँग २ सेप्टेम्बरमा खेल्ने छ भने नेपाल र भारतको खेल ४ सेप्टेम्बरमा श्रीलंकामा नै हुने छ ।केएल राहुलको अनुपस्थितिमा इशान किसनले भारतका लागि विकेट किपिङ गर्ने छन् ।

    प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - १६:४२:५१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको