Logo

बुधवार, श्रावण १३ गते २०८३

रेस्लिङ टोली जापान प्रस्थान

रेस्लिङ टोली जापान प्रस्थान

जोईन खबर

१३, भाद्र २०८०
  • 874
    SHARES
  • रेस्लिङ टोली जापान प्रस्थान

    १३ भदाै काठमाडाैँ । मैत्रीपूर्ण रेस्लिङ प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय नेपाली टोली मंगलबार जापानको ओसाका प्रस्थान गरेको छ ।सेप्टेम्बर ३ तारिखमा हुने रेस्लिङमा भरत विसुराल (हिमालयन टाइगर), भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले प्रतिस्पर्धा गर्ने छन् ।

    images

    एनआरएनए कोन्साइ कमिटी, ओसाकाको सहयोगमा हुन लागेको प्रतियोगितामा नेपाली खेलाडीले जापानी रेस्लेर विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

    प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - ०९:१६:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको