Logo

मंगलवार, श्रावण १२ गते २०८३

विष्णु माझीले ल्याइन् तीज गीत

विष्णु माझीले ल्याइन् तीज गीत

जोईन खबर

२०, भाद्र २०८०
  • 1.0K
    SHARES
  • विष्णु माझीले ल्याइन् तीज गीत

    काठमाडौं । विष्णु माझीको स्वर समावेश तीज गीत ‘बलमा’ बुधबार युट्युबमा सार्वजनिक भएको छ । सपना म्युजिक इण्डष्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।

    images

    प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - १९:५९:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको