३१ भदाै कामठमाडाैँ । एसिया कप क्रिकेट फाइनलमा श्रीलङ्काले टस जिते र भारत बलिङ गर्दै छ । कोलम्बोमा टस जितेर श्रीलङ्काका कप्तान दसुन शनाकाले ब्याटिङ रोजेपछि भारतले बलिङको निम्तो पाएको हो ।
श्रीलङ्काले केहीबेरमा ब्याटिङ थाल्नेछ । एसिया कपमा भारत र श्रीलङ्का सर्वाधिक सफल टिममा पर्छन् । भारतले ७ पटक र श्रीलङ्काले ६ पटक उपाधि जितेको छ ।