३१ भदाै काठमाडाैँ ।एसिया कप क्रिकेटको उपाधि भिडन्तमा श्रीलंका र भारत बिच भएकाे खेलमा सुरुवात समयमा एकै ओभरमा ४ विकेट भएकाे छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले चार ओभरभित्रै पाँच विकेट गुमाएको छ । भारतका लागि शानदार सुरुवात गर्न मोहम्मद सिराजले एकै ओभरमा चार विकेट लिएका छन् ।
सिराजले चौथो ओभरको पहिलो, तेस्रो, चौथो र छैटौ ओभरमा विकेट लिए । भारतका लागि पहिलो विकेट जसप्रित बुम्राहले लिएका छन् ।

