Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाली मुक्केबाज संगीता सुनार र दिपक श्रेष्ठ पराजित

नेपाली मुक्केबाज संगीता सुनार र दिपक श्रेष्ठ पराजित

जोईन खबर

७, आश्विन २०८०
  • 883
    SHARES
  • नेपाली मुक्केबाज  संगीता   सुनार  र दिपक श्रेष्ठ  पराजित

    ७ असाेज काठमाडाैँ ।  बक्सिङमा नेपाली मुक्केबाज संगीता सुनार र दिपक श्रेष्ठले पराजय भोगेका छन् । संगीता भियतनामकी खेलाडी लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन्।

    images

    आइतबार दिउँसो हाङजाओ जिम्नेजियममा भएको महिला ६० केजी तौल समूहअन्तर्गत राउन्ड अफ ३२ को भिडन्तमा सुनार भियतनामकी हा थि लिन्हले ५–० अंक ले पराजित गरेकी हुन् ।त्यसैगरी पुरुषको ८० केजी तौल समूहमा पनि नेपालका दिपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० अंककै आधारमा पराजित भए । राउन्ड अफ ३२ को भिडन्तमा दिपकलाई टुराबेकले युनानिमोस डिसिजन को आधारमा पराजित गरेका हुन् ।

    प्रकाशित मिति :आश्विन ७, २०८० आइतवार - १७:३३:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको