Logo

बुधवार, श्रावण १३ गते २०८३

१३ औं दक्षिण एसियाली खेलमा मनीता, जंग र पुनमको हार

१३ औं दक्षिण एसियाली खेलमा मनीता, जंग र पुनमको हार

जोईन खबर

८, आश्विन २०८०
  • 799
    SHARES
  • १३ औं दक्षिण एसियाली खेलमा मनीता, जंग र पुनमको हार

    ८ असोज काठमाडौँ। दक्षिण एसियाली खेलकुदमाजुडोमा सोमबार तीन खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए ।

    images

    नेपालका मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए ।

    महिला ५७ केजीमुनि मनीता तुर्कमिनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसंग पराजित भए ।

    पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई हराए ।

    प्रकाशित मिति :आश्विन ८, २०८० सोमवार - १४:२८:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको