Logo

बुधवार, श्रावण १३ गते २०८३

पारस खड्का सम्मिलित एसिया लायन्सले जित्यो लिजेन्ड्स लिग क्रिकेटको उपाधि

पारस खड्का सम्मिलित एसिया लायन्सले जित्यो लिजेन्ड्स लिग क्रिकेटको उपाधि

जोईन खबर

६, चैत्र २०७९
  • 823
    SHARES
  • पारस खड्का सम्मिलित एसिया लायन्सले जित्यो लिजेन्ड्स लिग क्रिकेटको उपाधि

    नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेटको उपाधि जितेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा सोमबार राति भएको फाइनलमा लायन्सले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

    images

    पारसले फाइनलमा प्लेइङ ११ मा स्थान बनाए पनि ब्याटिङ र बलिङमा भने अवसर पाएनन् । लिगभर दुई खेलमा ब्याटिङ गरे पनि पारसले बलिङ भने गरेनन् । वर्ल्ड जायन्ट्सले दिएको १४८ रनको लक्ष्य एसिया लायन्सले १६.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

    प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - १५:३०:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको