Logo

बुधवार, श्रावण १३ गते २०८३

१९औँ एसियाली प्रतियोगितामा महिला भलिबल खेलमा नेपाल भारतसँग ३-१ सेटले पराजित

१९औँ एसियाली प्रतियोगितामा महिला भलिबल खेलमा नेपाल भारतसँग ३-१ सेटले पराजित

जोईन खबर

१७, आश्विन २०८०
  • 751
    SHARES
  • १९औँ एसियाली प्रतियोगितामा महिला भलिबल खेलमा नेपाल भारतसँग ३-१ सेटले पराजित

    १७ असाेज काठमाडाैँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता महिला भलिबल खेलमा नेपाल भारतसँग ३-१ सेटले पराजित भएको हो ।

    images

    खेलको पहिलो सेट २५-२३ ले गुमाएको नेपालले दोस्रो खेल २६-२८ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसपछिका दुई सेट नेपालले गुमायो ।

    खेलको तेस्रो सेटमा नेपालले पुनः २५-२३ बनायो भने चौथो सेटमा भारतले २५-१७ ले सहजै जित निकालेकाे थियाे ।  

    प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - १२:३४:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको