Logo

मंगलवार, श्रावण १२ गते २०८३

विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३ सय १२ रनको लक्ष्य दियाे

विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३ सय १२ रनको लक्ष्य दियाे

जोईन खबर

२५, आश्विन २०८०
  • 826
    SHARES
  • विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३ सय १२ रनको लक्ष्य दियाे

     २५ असाेज काठमाडाैँ । एक दिवसीय आईसीसी क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३ सय १२ रनको लक्ष्य दिएको हाे ।

    images

     टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ११ रन बनारएकाे थियाे । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले शतक बनाए । उनी १ सय ९ रन बनाएर आउट भए ।

    एडन मारक्रमले ५६ र कप्तान तेम्बा बभुमाले ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २- विकेट लिए ।दुवै टोलीको यो दोस्रो खेल हो । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलङ्कालाई हराउँदा अस्ट्रेलिया भारतसँग पराजित भएको थियो ।

    प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - २१:२९:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको