Logo

बुधवार, श्रावण १३ गते २०८३

एम्बाप्पे फ्रान्सका नयाँ कप्तान बने

एम्बाप्पे फ्रान्सका नयाँ कप्तान बने

जोईन खबर

७, चैत्र २०७९
  • 703
    SHARES
  • एम्बाप्पे  फ्रान्सका नयाँ कप्तान बने

    ७चैत काठमाडाै।फ्रान्सका फरवार्ड किलियन एम्बाप्पे राष्ट्रिय फुटबलकाे नयाँ कप्तान बनेका छन्।

    images

    यसअघि कप्तान रहेका गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानको जिम्मेवारी दिएको हो।

    mbappe.jpgसन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्वपूर्ण योगदान पुर्‍याएका थिए।  

     

     

     
     

    प्रकाशित मिति :चैत्र ७, २०७९ मंगलवार - १६:१५:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको