Logo

बुधवार, श्रावण १३ गते २०८३

खेल मैदानमा किपरलाई आक्रमण गर्ने ब्यक्तिलाई ४० वर्षको प्रतिबन्ध

खेल मैदानमा किपरलाई आक्रमण गर्ने ब्यक्तिलाई ४० वर्षको प्रतिबन्ध

जोईन खबर

७, चैत्र २०७९
  • 736
    SHARES
  • खेल मैदानमा किपरलाई आक्रमण गर्ने ब्यक्तिलाई ४० वर्षको प्रतिबन्ध

      काठमाडाै।युरोपा लिगको खेलमा स्पेनिस क्लब सेभियाका गोलकिपर मार्को दिमित्रोभिकमाथि आक्रमण गरेको आरोपमा डच क्लब पिएसभी आइनडोभेनले एक समर्थकलाई आफ्नो रंगशालामा ४० वर्षका लागि प्रतिबन्ध लगाएको छ।

    images

    उनलाई पिएसभीको रंगशाला वरपरको क्षेत्रबाट पनि दुई वर्षको लागि प्रतिबन्ध लगाइएको थियो। तर पनि आक्रमणकारीले एक साथीले किनेको टिकट प्रयोग गरेर मैदानमा प्रवेश गरेको बताइएको थियो। 

    उनले फेब्रुअरीको अन्त्यमा प्लेअफको दोस्रो लेगको अन्त्यमा दिमिट्रोभिकको नजिक पुगेर उनको अनुहारमा मुक्का हानेका थिए। 

     

    प्रकाशित मिति :चैत्र ७, २०७९ मंगलवार - १७:०१:२८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको