Logo

मंगलवार, श्रावण १२ गते २०८३

विश्वकप फुटबलको एसियाली छनोट खेलमा नेपाल र लाओस भिडदैँ

विश्वकप फुटबलको एसियाली छनोट खेलमा नेपाल र लाओस भिडदैँ

जोईन खबर

३०, आश्विन २०८०
  • 769
    SHARES
  • विश्वकप फुटबलको एसियाली छनोट खेलमा नेपाल र लाओस भिडदैँ

    ३० असोज काठमाडौँ । विश्वकप फुटबलको एसियाली छनोट खेलमा नेपालले लाओससंग भिडदैँ छ। आज  हुने खेलमा लाओसको राष्ट्रिय रंगशालामा दोस्रो खेल नेपाली समय अनुसार साँझ ५ : ४५ बजे सुरु हुनेछ।

    images

    यो भन्दा पहिला दशरथ रंगशालामा खेलिएको खेलमा  १/१ गोलको बराबरीमा सकिएको थियो। नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले लाओसविरुद्ध आज आक्रमक फुटबल खेल्ने बताएका छन्।यस खेलबाट जित निकाल्न सके नेपालले दोस्रो चरणमा स्थान बनाउने छ।

    दोस्रो चरणमा पुगेमा समूह एचमा रहने नेपालले बहराईन, युएई र यमन वा श्रीलंकामध्ये एक गरी तीन टिमसँग होम एण्ड अवेका आधारमा छनोट खेल्नेछ।

    प्रकाशित मिति :आश्विन ३०, २०८० मंगलवार - १३:०२:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको