Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपालका आशिफ शेखलाई २७ रनमा आउट

नेपालका आशिफ शेखलाई २७ रनमा आउट

जोईन खबर

१३, कार्तिक २०८०
  • 799
    SHARES
  • नेपालका आशिफ शेखलाई २७ रनमा आउट

    १३ कार्तिक काठमाडाैँ । नेपालविरुद्ध सिङ्गापुरले पहिलो सफलता हासिल गरेको छ। ट्वान्टी-२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरले नेपालका आशिफ शेखलाई २७ रनमा आउट गरेको छ।

    images

    सिङ्गापुरका अक्षय पुरीले आशिफलाई आउट गरेका थिए । 

    सिङ्गापुरले दिएको १४६ रनको लक्ष्यसहित मैदान उत्रेको नेपाललाई  १० ओभरको खेल सकिँदा नेपालले १ विकेटको क्षतिमा ९४ रन बनाएको थियाे । 

    प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - १२:१४:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको