Logo

मंगलवार, श्रावण १२ गते २०८३

ओमानलाई नेपालले ५० रन नपुग्दै ४ विकेट लियो

ओमानलाई नेपालले ५० रन नपुग्दै ४ विकेट लियो

जोईन खबर

१६, कार्तिक २०८०
  • 877
    SHARES
  • ओमानलाई नेपालले ५० रन नपुग्दै ४ विकेट लियो

    १६ कार्तिक काठमाडौँ ।आइसिसि टी-२० विश्वकप छनोट खेलको सेमिफाइनलमा ओमान र नेपालबिचकाे खेलमा ५० रन नपुग्दै ४ विकेट लिएको छ ।पावर प्ले सकिंदा नेपालले चार विकेट लिएको हाे ।

    images

    सोमपाल कामीले दुई, करण केसी र गुल्शन झाले एक/एक विकेट लिएका छन् ।सोमपालले ३.१ ओभरमा अकिब इलियास र ५.४ ओभरमा शोयब खानलाई आउट गराए ।

    398072723_740992988057084_5685605289318902571_n.jpg 

    ओमानविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले पहिलो ओभरको पाँचौं बलमै विकेट लिएका छन् ।

    395444267_741018341387882_8722723764345402728_n.jpgगुल्शन झाले पाँचौं ओभरको बलमा ओमानका प्रतीकलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गरेका थिए ।ओ

    प्रकाशित मिति :कार्तिक १६, २०८० बिहिवार - ०९:५२:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको