Logo

मंगलवार, श्रावण १२ गते २०८३

आजको टि २० खेल नेपाल र यूएई भिडदैँ

आजको टि २० खेल नेपाल र यूएई भिडदैँ

जोईन खबर

१७, कार्तिक २०८०
  • 724
    SHARES
  • आजको टि २० खेल नेपाल र  यूएई  भिडदैँ

    १७ कार्तिक काठमाडाैँ । आइसिसी टि २० विश्वकप एसियाकाे  फाइनल छनोटको सेमिफाइनल खेलमा आज नेपाल युएईसँग खेल्दैछ । खेल आज बिहान ११ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । 

    images

    हिजाे नेपाल  ओमानसँग ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको बिहीबार समूह चरणको अन्तिम खेलमा ५ रनको हारपछि नेपाल समूहको उपविजेता भएर यूएईसँग खेल्नुपरेको हो ।

    नेपालको लक्ष्य भने अर्को वर्ष हुने ट्वान्टी-२० विश्वकपमै हुनेछ । यूएईलाई पराजित गरी दशकपछि नेपाल पुनः ट्वान्टी-२० विश्वकप खेल्न आतुर भएकाे छ । 

    प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - १०:१५:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको