Logo

बुधवार, श्रावण १३ गते २०८३

द हन्ड्रेडमा सन्दीप लामिछाने र अर्जुन साउद असफल

द हन्ड्रेडमा सन्दीप लामिछाने र अर्जुन साउद असफल

जोईन खबर

१०, चैत्र २०७९
  • 694
    SHARES
  • द हन्ड्रेडमा सन्दीप लामिछाने  र अर्जुन साउद  असफल

    १० चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा प्रमुख बलर सन्दीप लामिछाने र विकेटकिपर ब्याटर अर्जुन साउद इंग्ल्याण्डमा आयोजना हुँदै आएको १०० बलको क्रिकेट प्रतियोगिता द हन्ड्रेडमा छनोट हुन असफल भएका छन् ।

    images

    इण्डियन प्रिमियर लिग, अस्ट्रेलियाको बिगबास लिग तथा क्यारेवियन लिगको अनुभव लिइसकेका स्टार लेग स्पिनर सन्दीप यसअघि सन् २०२१ मा आयोजित पहिलो संस्करणको प्रतियोगिताका लागि ओभल इन्भिन्सबलमा अनुबन्धित भएका थिए ।६० हजार पाउण्डमा अनुबन्धित भएका उनी कोरोना महामारीका कारण भिषा समस्या भएपछि इंग्ल्याण्ड जान पाएका थिएनन् ।

     

    प्रकाशित मिति :चैत्र १०, २०७९ शुक्रवार - १४:०२:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको