Logo

बुधवार, श्रावण १३ गते २०८३

साफ यु १७ महिला फुटबलमा नेपाल र रुस भिड्दै

साफ यु १७ महिला फुटबलमा नेपाल र रुस भिड्दै

जोईन खबर

१२, चैत्र २०७९
  • 682
    SHARES
  • साफ यु १७ महिला  फुटबलमा नेपाल र रुस भिड्दै
    १२चैत काठमाडौँ । C प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज रुससँग प्रतिस्पर्धा गर्दैछ ।नेपाल र रसियाबीचको खेल राति ७ बजेबाट सुरु हुनेछ । नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अङ्क जोडेर चौथो स्थानमा छ।Nepal U171679505048.jpg
     

    यसअघिको खेलमा नेपाल भारतसँग ४—१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भुटानलाई ५—० ले हराएको थियो । प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता भएकाे थियाे।

    images
     
     
     
     

    प्रकाशित मिति :चैत्र १२, २०७९ आइतवार - १४:३७:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको