Logo

मंगलवार, श्रावण १२ गते २०८३

फिल्म ‘परदेशी २’ बिहीबारदेखि कतार र इराकमा रिलिज हुदैँ

फिल्म ‘परदेशी २’ बिहीबारदेखि कतार र इराकमा रिलिज हुदैँ

जोईन खबर

१४, मंसिर २०८०
  • 1.1K
    SHARES
  • फिल्म ‘परदेशी २’ बिहीबारदेखि कतार र इराकमा रिलिज  हुदैँ

    १४ मंसिर काठमाडाैँ ।  ‘परदेशी २’ प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म बिहीबारदेखि  कतार र इराकमा रिलिज  हुने भएकाे छ ।

    images

    नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले ती मुलुकमा प्रदर्शनमा ल्याएको हो । याे भन्दा पहिला यूएई, ओमान र बहरानमा प्रदर्शन भइसकेको छ । सेभेन सिजका मध्यपूर्व वितरक रमेश ढकालका अनुसार इराकमा दुई र कतारका सात हलमा फिल्म रिलिज भएको हो ।

    यसअघि मध्यपूर्वका केही मुलुकमा राम्रै चलिरहेको फिल्मलाई इराक र कतारमा लगाएका छौं,’ ढकालले भने । नेपाली फिल्मका लागि इराक नयाँ बजार हो ।दशैं छेकोमा नेपालमा रिलिज भएको नारायण रायमाझी निर्देशित फिल्मले घरमा राम्रै कमाइ गरेको थियो ।

    प्रकाशित मिति :मंसिर १४, २०८० बिहिवार - १३:२४:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको