Logo

मंगलवार, श्रावण १२ गते २०८३

ट्रिनबागोले जित्यो सीपीएल उपाधि

ट्रिनबागोले जित्यो सीपीएल उपाधि

जोईन खबर

२६, भाद्र २०७७
  • 1.8K
    SHARES
  • ट्रिनबागोले जित्यो सीपीएल उपाधि

    २६ भदौ, काठमाडौं । ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । बिहीबार ट्रिनिडाड एण्ड टोबागोमा भएको फाइनलमा ट्रिनबागोले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले सहजै पराजित गर्दै उपाधि उचालेको हो ।

    images

    ट्रिनबागोले लिग चरणदेखि फाइनलसम्म खेलेको १२ वटै खेल जित्दै अपराजित रहेर प्रतियोगता सकाएको हो । सीपीएलको सर्वाधिक सफल टोली ट्रिनबागोले समग्रमा चौथो पटक उपाधि जितेको हो ।

    प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - १५:३१:५३ बजे
    • सम्बन्धित विषय:

    • # cpl

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको