१७ चैत काठमाडौं । नेपालमा भएको प्रधानमन्त्री थ्री नेसन्स कपमा फुटबलको उपाधि नेपालले हात पारेको हो ।आजा दशरथ रंगशालामा भएको फाइनलमा लाओसलाई २-१ गोलको अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रधानमन्त्री कप उपाधि हात पारेको थियोे । 
प्रधानमन्त्रि कपमा नेपालले पाँच हजार अमेरिकी डलर र लाओसले तीन हजार डलर पुरस्कार पाएका छन्।