१९चैत काठमाडौं । बार्सिलोनाको स्पेनिस लिगमा सानदार जित गरेका छन्।शीर्षस्थानमा रहेको बार्सिलोनले घरेलु टोलीमा खेल हुदा ४-०को फराकिलो गोल अन्तरले जित निकालेका हुन्।
पाेलिस फरवार्ड रोबर्ट लेवान्डाेस्कीलेअन्सु फाती र फेरान टाेरेसले१/१ गोल गरे पछि बार्सिलोनाले सानदार जितको सफल भएको हो।
यश जितसँगै बार्सिलोना २७खेलबाट ७१ अंकसहित शिर्ष स्थानमा छ भने पराजित इल्चे १३अंक जोडेर रेलिगेसनको पुछारमा छ।