Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपालसंग अफगानिस्तानले १३ ओभरमा ६ विकेट गुमाउँदै

नेपालसंग अफगानिस्तानले १३ ओभरमा ६ विकेट गुमाउँदै

जोईन खबर

१२, माघ २०८०
  • 790
    SHARES
  • नेपालसंग अफगानिस्तानले १३ ओभरमा ६ विकेट गुमाउँदै

    १२ माघ काठमाडाैँ ।आईसीसी यू-१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ ।

    images

    बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले १३ ओभरमा ६ विकेट गुमाउँदै ४७ रन बनाएको छ ।आकाश चन्दले ५.३ ओभरमा ९ रन खर्चेर ५  विकेट लिएका छन् । गुल्शन झा ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिएका छन् ।

    नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा क्याच आउट गरे । उनी टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए ।

     

    प्रकाशित मिति :माघ १२, २०८० शुक्रवार - १६:४५:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको