चैत २० काठमाडौं । राफेल लिआओको दुई गोल मद्दतमा एसी मिलानसँग इटालीयन सिरि ए को को शीर्ष स्थानमा भएको नापोलीले फरकिलो हार बेहोरेको छ ।
आइतबार राति भएको खेलमा नापोलिलाई आफनै घरेलु मैदानमा ४-० को गोल अन्तरले पराजित गरेको थियो।
खेलको क्रम नापोलिले अहिले सम्माको खेल मध्य २४ खेलमन एक खेल हारेको र नापोलीले पछिल्लो चरणमा चार खेल मध्येमा दोस्रो खेलमा अहिले हार बेहोरेको बताए ।
नापोलीको घरेलु मैदानमा मिलान सँग दुबै हाफमा २/२ गोल गरेका नापोलिले लिआओले १७ मिनेटमा गोल गर्दै अग्रता लिएको हो ।
नापोलीले अब बाँकी १० मध्ये ५ खेल जिते पनि लिग जितनेछ।