२० चैत काठमाडौं ।प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड न्युकासलसँग २-०ले हार पुगेका हुन्। घरेलु मैदानमा न्यूकासलले हाफमन २ गोल गर्दै म्यानचेष्टर युनाइटेड लाई पराजित गरेको हो ।
न्युकासलका लागि जोसेफ विल्लकले ६५अैा मिनेटमा कलुम विल्सनले ८८ मिनेटमा गोल गरेर जितपछि न्युकासले २७ खेलमा युनाइटेड लाई पछि पार्दै न्युकासल तेस्रो स्थानमा उक्लेको छ ।युनाइटेड चाैथो स्थानमा झरेको छ ।