Logo

मंगलवार, श्रावण १२ गते २०८३

रियाको जमानतको आग्रह अदालतद्धारा खारेज

रियाको जमानतको आग्रह अदालतद्धारा खारेज

जोईन खबर

२६, भाद्र २०७७
  • 1.4K
    SHARES
  • रियाको जमानतको आग्रह अदालतद्धारा खारेज

    बलिउड नायिका तथा नायक सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीले जमानतका लागि गरेको आग्रहलाई मुम्बइको अदालतले खारेज गरिदिएको छ ।

    images

    अब, रियालाई २२ सेप्टेम्बरसम्म जेलमा नै रहनुपर्ने हुन्छ । रियाको साथमा शोविक चक्रवर्ती, अब्दुल वासित, जैद विलात्रा, दिपेश सावन्त, सैमुअल मिरान्डाको जमानत आग्रहलाई पनि अदालतले खारेज गरिदिएको छ ।

    प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - १६:५६:४८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको