Logo

मंगलवार, श्रावण १२ गते २०८३

चलचित्र ‘प्रसाद २’को प्रदर्शन रोक्न उच्च अदालत आदेश

जोईन खबर

२२, चैत्र २०७९
  • 805
    SHARES
  • चलचित्र ‘प्रसाद २’को प्रदर्शन रोक्न उच्च अदालत आदेश

    २२ चैत काठमाडौ । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले चलचित्रको प्रदर्शन रोक्न अल्पकालीन आदेश दिएको हो । 

    images

    चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले चलचित्र रोक्न माग राखेर उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको थियो । चलचित्र निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैङ्किङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ । प्रहरीले उनलाई खोजिरहे पनि उनी फरार छन् ।  अदालतले थप सुनुवाइका लागि २६ गते दुवै पक्षलाई अदालतमा बोलाएको छ । पाण्डे यसअघि ‘प्रसाद २’को निर्माताका रूपमा चिनिनुभएको थियो ।

    प्रकाशित मिति :चैत्र २२, २०७९ बुधवार - १३:००:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको