Logo

बुधवार, श्रावण १३ गते २०८३

ओलम्पिक महिला फुटबल एसिया छनोटमा नेपालमाथि भियतनामको सानदार जित

ओलम्पिक महिला फुटबल एसिया छनोटमा नेपालमाथि भियतनामको सानदार जित

जोईन खबर

२२, चैत्र २०७९
  • 718
    SHARES
  • ओलम्पिक महिला फुटबल एसिया छनोटमा नेपालमाथि भियतनामको सानदार जित

    २२ चैत काठमाडौं । ओलम्पिक महिला फुटबल एसिया छनोटअन्तर्गत नेपालविरुद्धको खेलमा भियतनामले सहज जित निकालेको छ ।

    images

    दशरथ रंगशालामा भर्खरै सकिएको खेलमा भियतनामले नेपाललाई ५–१ गोलअन्तरले पराजित गर्यो । नेपालविरुद्ध सुरुवातबाटै आक्रामक देखिएको भियतनामले ११औँ मिनेटमा पहिलो गोल गरेको हो।

    FB_IMG_1680710960176.jpg

    नेपालका लागि ८०औँ मिनेटमा साबित्राले गोल गरेकी थिइन् । सरु लिम्बूको पासमा साबित्राले किपरलाई बिट गर्दै गोल गरेकी हुन् ।

    FB_IMG_1680710971442.jpg

    नेपालले आत्मघाती गोल गरेको थियो । ४७औँ मिनेटमा भियतनामले चौथो गोल गरेको थियो भने ९१औँ मिनेटमा पाँचौँ गाेल गर्यो । नेपाल सँगै  खेलको अन्तिम समयसम्म पनि नेपालले एक पछि अर्को  गोल गर्ने र हुन नसके पछि नेपाल हार बेर्होेको थियो ।

    प्रकाशित मिति :चैत्र २२, २०७९ बुधवार - २१:४५:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको