Logo

बुधवार, श्रावण १३ गते २०८३

त्रि बि अन्तराष्ट्रिय क्रिकेट ग्राउण्डमा फ्लड लाईट राख्न बोलपत्र आव्हान : हेर्नुस् सूचना :

त्रि बि अन्तराष्ट्रिय क्रिकेट ग्राउण्डमा फ्लड लाईट राख्न बोलपत्र आव्हान : हेर्नुस् सूचना :

जोईन खबर

२४, चैत्र २०७९
  • 952
    SHARES
  • त्रि बि अन्तराष्ट्रिय क्रिकेट ग्राउण्डमा फ्लड लाईट राख्न बोलपत्र आव्हान : हेर्नुस् सूचना :

    त्रि बि अन्तराष्ट्रिय क्रिकेट ग्राउण्डमा फ्लड लाईट राख्न राष्ट्रिय खेलकुद परिषद्वारा बोलपत्र आव्हान

    images

     
    चैत्र २४, काठमाडौ । राष्ट्रिय खेलकुद परिषद्द्वारा किर्तिपुर स्थित त्रि बि अन्तराष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाईट जडान गर्न आज बोलपत्र आव्हान गरेको छ ।  क्रिकेट ग्राउण्डमा फ्लड लाईट जडान गर्न यस अगाडि नै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डज्यूले  निर्देशन दिएका थिए । 

    बोलपत्र सम्बन्धि सूचना मिति २०७९-१२-२४ गतेको नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिएको छ । 


    हेर्नुस् सूचना :

    NSC Notice.jpg

    प्रकाशित मिति :चैत्र २४, २०७९ शुक्रवार - ११:२२:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको