Logo

मंगलवार, श्रावण १२ गते २०८३

एक महिनामा सकियो शोभितको ‘जय हो’ छायाङ्कन

एक महिनामा सकियो शोभितको ‘जय हो’ छायाङ्कन

जोईन खबर

३, बैशाख २०८०
  • 721
    SHARES
  • एक महिनामा   सकियो शोभितको ‘जय हो’  छायाङ्कन

    ३ बैशाख काठमाडौ।  शोभित बस्नेत प्रस्तुतिको फिल्म ‘जय हो’को छायाङ्कन सकिएको छ । फिल्मको छायाङ्कन ३० दिनमा सकिएको प्रस्तुतिकर्ता शोभित बस्नेतले बताए ।कास्की र मुस्ताङको विभिन्न स्थानमा छायाङ्कन भएको फिल्म ‘जय हो’को निर्देशन टेक पौरखी राईले गरेका हुन् ।

    images

    अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय फिल्ममा छ  ।

    सुरेश न्यौपानेको कथा रहेको फिल्ममा सम्राट बस्नेतको व्दन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी छ । सौरभ लामाको छायाङ्कन, शम्भु जित बाँस्कोटा र सागर आले मगरको संगीत रहेको फिल्म कमेडी, एक्सन र लभ स्टोरी कथामा निर्माण भएको हो । 

     
     
     
     
     
     

    प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - १२:२६:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको