४ बैशाख काठमाडौ। नेपालको अन्तराष्ट्रिय रुपमा मान्यता भएको मुलपानी क्रिकेट मैदान पहिलो पटक संञ्चालन हुन लागेको हो । एतिहासिक अन्तराष्ट्रिय प्रतियोगिता एसीसी पुरुष प्रिमियर कप २०२३ को लागि मुलपानी क्रिकेट मैदान तयारी पुरा भएको छ । यस मैदानमा पहिलो खेल अप्रिल १८ मा हङ्कङ र सिंगापुर बिच हुदै छन् । यस मैदानमा कुल ११ खेल हुदै छन् । सबै खेल बिहानको ९:३० बजे देखि सुरु हुने छन् ।



