Logo

बुधवार, श्रावण १३ गते २०८३

ऐसीसी पुरुष प्रिमियर कपमा भोलि दुई खेल हुँदै

ऐसीसी पुरुष प्रिमियर कपमा भोलि दुई खेल हुँदै

  • 727
    SHARES
  • ऐसीसी पुरुष प्रिमियर कपमा भोलि दुई खेल हुँदै

    ४ बैशाख काठमाडौ : ऐसीसी पुरुष प्रिमियर कप २०२३ भोलि अर्थात अप्रिल १८, २०२३ काठमाडौंमा सुरू हुँदै छ । यस् प्रतियोगिता काठमाडौं स्थित त्रि.वि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरू हुदैछ । भोलि दुई खेल मध्य एक खेल त्रि.वी र अर्को खेल मुलपानीमा हुँदै छ । त्रि वि मैदानमा नेपाल र मलेसिया आम्ने साम्ने हुँदै छन् भने मुलपानी क्रिकेट मैदानमा हङ्कङ र सिङगापुर भिड्दै छन् । दुबै खेल बिहान ९:३० बजे एकैसाथ सुरू हुँदै छन् ।

    images

    acc premier cup.jpg
    प्रिमियर कपमा कुल १० टोली सहभागिता छन् । जस मध्य  नेपाल समूह "ए" मा छ । समूह "ए" मा टिम नेपाल, ओमान, कतार, मलेसिया, साउदी अरेविया छन् । यस्तै समूह "बि" मा युएई, हङ्कङ, कुवेत, सिङगापुर, बहराइन छन् । नेपालले एक खेल मुलपानी र अरु तीन खेल त्रि.वि मैदानमा खेल्ने छ ।

    खेलको तालिका यश प्रकारको छन् :

    Match Details.jpg

    प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - १३:५०:०१ बजे
    images
    ताजा अपडेट
    धेरै पढिएको