Logo

बुधवार, श्रावण १३ गते २०८३

एशियन क्रिकेट एसीसी प्रिमियर कपमा सिंगापुरले हङ्गकङ्गलाई १७५ रनको लक्ष्य

एशियन क्रिकेट एसीसी प्रिमियर कपमा सिंगापुरले हङ्गकङ्गलाई १७५ रनको लक्ष्य

जोईन खबर

५, बैशाख २०८०
  • 757
    SHARES
  • एशियन क्रिकेट एसीसी प्रिमियर कपमा सिंगापुरले  हङ्गकङ्गलाई १७५ रनको लक्ष्य

    ५ बैशाख काठमाडौ।एशियन क्रिकेट काउन्सिलले पहिलोपटक आयोजनामा मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा मंगलबार जारी प्रतियोगिता गरेको एसीसी प्रिमियर कप २०२३ अन्तर्गत हङ्गकङ्गबिरुद्धको खेलमा सिंगापुरले १७५ रनको लक्ष्य पुरा गरेको  छ । 

    images

     

    77.jpg

     सिंगापुरका लागि कप्तान अरित्रा दत्तले ५७ बलमा ९ चौंकासहित सर्वाधिक ४९ रन जोड्दा आर्यन मोदीले ५८ बलमा १ चौकासहित २१, रमेश कालिमुथु तथा अवि दीक्षित र थिलिपन ओमैदुराईले समान १२-१२ रन जोडे । 

      7777.jpg

    बलिङ्गमा हङ्गकङ्गका लागि इशान खाल एक्दैले ४ किवेट हात पार्दा यासिम मुर्तजाले ३ तथा आयुष शुक्ला, एजाज खान र मोहम्मद गजानफरले मसान १-१ विकेट लिए।

     

     

     

    प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार - १३:४०:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको