Logo

बुधवार, श्रावण १३ गते २०८३

ए डिभिजन लिगमा आज दशौं चरणमा दुई खेल : खुमलटार र न्युरोड तथा मनाङ्ग र आर्मी

ए डिभिजन लिगमा आज दशौं चरणमा दुई खेल : खुमलटार र न्युरोड तथा मनाङ्ग र आर्मी

जोईन खबर

५, बैशाख २०८०
  • 682
    SHARES
  • ए डिभिजन लिगमा आज  दशौं चरणमा  दुई खेल : खुमलटार  र न्युरोड   तथा  मनाङ्ग  र आर्मी

    ५ बैशाख काठमाडौ।शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज (मंगलबार) बाट दशौं चरणका खेलहरु शुरु हुँदैछ ।दशौं चरणको पहिलो दिन आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दिउँसो ३ बजे शुरु हुने आजको पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुनेछ ।

    images

    ९ खेलमा १० अंकसहित १० औं स्थानमा रहेको खुमलटार आज चौंथो जितको लागि मैदानमा उत्रिने छ । समान खेलमा ७ अंकसहित रेलिगेशन जोन अर्थात् १३ औं स्थानमा एनआरटी आज दोश्रो जित हासिल गर्दै अंक तालिका सुधारको योजनामा हुनेछ ।१२ अंकसहित आठौं स्थानमा रहेको आर्मी आज चौंथो जितको लागि मैदानमा उत्रिनेछ ।

     

     

    प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार - १५:२७:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको