Logo

बुधवार, श्रावण १३ गते २०८३

एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा कुशल मल्लले शतक पूरा

एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा कुशल मल्लले शतक पूरा

जोईन खबर

८, बैशाख २०८०
  • 676
    SHARES
  • एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा कुशल मल्लले शतक पूरा

    ८ बैशाख काठमाडौ।एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा नेपालका लागि कुशल मल्लले शतक पूरा गरेका छन् कुशलले ५९ बलमा ९ चौका र ९ छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् ।यो सँगै नेपालले ३९.४ ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको छ ।नेपालका कुशल भुर्तेल र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।

    images

    कप्तान रोहित पौडेल २३ रन तथा भिम सार्की ३३ रनमा आउट भएका थिए ।टस हारेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।क्रिजमा अहिले कुशल मल्ल र सोमपाल कामी रहेका छन् ।

    प्रकाशित मिति :बैशाख ८, २०८० शुक्रवार - १२:२०:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको