Logo

बुधवार, श्रावण १३ गते २०८३

एसीसी प्रिमियर कप आज दुई खेल हुँदै: कीर्तिपुर त्रिवि मैदानमा र मुलपानी मैदानमा !!!!

एसीसी प्रिमियर कप आज दुई खेल हुँदै: कीर्तिपुर त्रिवि मैदानमा र मुलपानी मैदानमा !!!!

जोईन खबर

१३, बैशाख २०८०
  • 706
    SHARES
  • एसीसी प्रिमियर कप आज दुई खेल हुँदै: कीर्तिपुर त्रिवि मैदानमा  र मुलपानी मैदानमा !!!!

    १३ बैशाख काठमाडौ।  एसीसी प्रिमियर कपमा आज दुई खेल हुदै कीर्तिपुरस्थित त्रिवि मैदानमा एक खेल र  मुलपानी मैदानमा एक खेल गरी दुई खेल हुनलागेकाे हाे ।दुई खेलकाे प्रतिस्पर्धामा कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह ‘ए’ का साउदी अरेबिया र ओमानबीच र मुलपानी मैदानमा समूह बी का बहराइन र युएईबीच खेल हुदैछ ।

    images

    समूह ‘ए’ मा  नेपाल, मलेसिया,साउदी अरेबिया, कतार, ओमान र समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ ,युएई रहेका छन् ।

    यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता भई सहभागीता टिम १० राष्ट्रलाई दुई समूहमा विभाजन गरि कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।

     

     

    प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - ११:१२:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको