Logo

बुधवार, श्रावण १३ गते २०८३

को को बिच हुने प्रतिस्पर्धा : ए डिभिजन लिग आज तीन खेल हुँदै ?

को को बिच हुने प्रतिस्पर्धा : ए डिभिजन लिग आज तीन खेल हुँदै ?

जोईन खबर

१३, बैशाख २०८०
  • 661
    SHARES
  • को को बिच हुने  प्रतिस्पर्धा   :  ए डिभिजन लिग आज तीन खेल हुँदै ?

    १३ बैशाख काठमाडौ। ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ। दुई खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछ। दिउँसो ३ बजे दशरथ रङ्गशालामा हुने खेलमा थ्री स्टार र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ। च्यासल मैदानमा ३ बजे सातदोबाटो र सङ्कटा भिडनेछन्।

    images

    Three-Star-.jpg

    साँझ ६ बजे दशरथ रङ्गशालामा जावलाखेल र हिमालयन शेर्पा खेल्दैछन्।

    himlayn.webp च्यासल मैदानमा सातदोबाटो युथ क्लब र सङ्कटा क्लबबीच खेल हुनेछ । सातदोबाटो र संकटाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

    sancat.webp

     

    प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - ११:३९:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको