Logo

बुधवार, श्रावण १३ गते २०८३

एसिसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपालले कुवेतसँग खेलदै !!!

एसिसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपालले कुवेतसँग खेलदै !!!

जोईन खबर

१४, बैशाख २०८०
  • 745
    SHARES
  • एसिसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपालले  कुवेतसँग खेलदै !!!

    १४ बैशाख काठमाडौ। एसिसी प्रिमियर कपको सेमिफाइनल समिकरणमा  मुलपानी मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।

    images

    समूह ‘ए’ बाट नेपाल समूह विजेता र ओमान उपविजेता बनेर अन्तिम चारमा पुगे। बिहिबार हङकङलाई पराजित गरेको कुवेत समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा पुग्यो। समूहमा युएई भने विजेता बन्यो। अब सेमिफाइनलमा नेपाल र कुवेत तथा युएई र ओमानबीच खेल हुनेछ। दुवै सेमिफाइनल आगामी शनिबार हुनेछन्।

     नेपालले ७ अंक जोड्दा ओमानले ६ अंक जोड्यो।  समूह ‘बी’ मा युएई र कुवेतले समान ६-६ अंक जोडे। रनरेटमा युएई अघि रह्यो। ५ अंक जोडेको हङकङ भने बाहिरियो।

     

    प्रकाशित मिति :बैशाख १४, २०८० बिहिवार - १८:४४:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको