Logo

बुधवार, श्रावण १३ गते २०८३

ए डिभिजन लिगमा खुमलटारमाथि पुलिसक्लबको सानदार जित !!!!!

ए डिभिजन लिगमा खुमलटारमाथि पुलिसक्लबको सानदार जित !!!!!

जोईन खबर

१५, बैशाख २०८०
  • 727
    SHARES
  • ए डिभिजन लिगमा खुमलटारमाथि पुलिसक्लबको सानदार जित !!!!!

    १५ बैशाख काठमाडौ। सहिद स्मारक ए डिभिजन लिग को रेलिगेसनबाट बाहिरिना लगेको नेपाल पुलिस क्लबले  खुमलटारलाई पराजित गरेको छ ।हिजो भएको खेलमा त्रिपुरेश्वार दशरथ रंगशालमा पुलिसल क्लबले खुमलटारलाई ३-१ गोलले जितेको हो।

    images

    खेलको २७ औं मिनेटमा पुलिसका लागि अहमद हिजाजीले गोल गरे । कर्नरमा मोजेस ग्याबाको हेडर गोलरक्षक देव लिम्बुले बचाएपछि ६ यार्ड बक्सभित्रबाट हिजाजीले लिगको पहिलो व्यक्तिगत गोल गरे।५४ औं मिनेटमा खुमलटारका मेसुके ओलोमोउले बराबरी गोल फर्काए । पेनाल्टी क्षेत्रभित्र क्लियर हुन नसकेको बललाई मेसुकेले शक्तिशाली प्रहारमार्फत गोल गरे ।

    ८४ औं मिनेटमा मोजेसले पुलिसलाई अघि बढाए । सर्ज डिकाको पासलाई मोजेसले पेनाल्टी क्षेत्र बाहिरबाट गोलमा परिणत गरेका थिए । मिडफिल्डमा सान्विल डी कोस्टाले बल गुमाएपछि सर्जले पहिलो टचमै दिएको पासलाई मोजेसले सदुपयोग गरे ।

     

    प्रकाशित मिति :बैशाख १५, २०८० शुक्रवार - ११:३३:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको