Logo

मंगलवार, श्रावण १२ गते २०८३

फ्राइडे रिलिजमा यी तिन फिल्मको भिडान्ता

फ्राइडे रिलिजमा यी तिन फिल्मको भिडान्ता

जोईन खबर

१५, बैशाख २०८०
  • 712
    SHARES
  • फ्राइडे रिलिजमा  यी तिन फिल्मको  भिडान्ता

    १५ बैशाख काठमाडौ।  तीन नेपाली फिल्म ‘कैदीको पत्र’, ‘नाइँ नभन्नू ल ६’ र ‘प्रसाद २’ एकसाथ सार्वजनिक प्रदर्शनमा आएका छन् । सुदर्शन थापा निर्देशित ‘प्रसाद २’मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी आदिको अभिनय छ ।

    images

    विकासराज आचार्यको निर्देशन रहेको ‘नाइँ नभन्नू ल ६’मा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्ग बहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईँटेलका छोरा अथर्व, योगिशा खत्रीलगायतको अभिनय छ ।

    आशिर्वाद क्षेत्रीको यो डेब्यू फिल्म हो । साथै, सनम कुमार बैराग निर्देशित फिल्म `कैदीको पत्र´ मा  कुनाल विश्व, ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापालगायतको अभिनय छ ।

    प्रकाशित मिति :बैशाख १५, २०८० शुक्रवार - १६:५६:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको