Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४२-४२ ओभरको हुने

नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४२-४२ ओभरको हुने

जोईन खबर

१६, बैशाख २०८०
  • 667
    SHARES
  • नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४२-४२ ओभरको हुने

    १६ बैशाख  काठमाडौं ।एसिसी प्रिमियर कपमा वर्षाले प्रभावित नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४२-४२ ओभरको हुने भएको छ।  ५० ओभरबाट घटाइएर ४५ ओभरमा झारिए पनि फेरि वर्षा भएपछि खेल रोकिएको थियो।

    images

    FB_IMG_1682754654218.jpg

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउदा रोकिएको थियो।  

    FB_IMG_1682754713840.jpg

    नेपालका लागि रोहित पौडेल ३० रन र कुशल मल्ल ३२ रन बनाएर खेलिरहेका छन्। ओपनरद्वय कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए। यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके। FB_IMG_1682754711363.jpg

    प्रकाशित मिति :बैशाख १६, २०८० शनिवार - १३:३०:२८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको