Logo

मंगलवार, श्रावण १२ गते २०८३

दुई सातामा कमायो १२ करोड!!!!!!

दुई सातामा कमायो १२ करोड!!!!!!

जोईन खबर

१७, बैशाख २०८०
  • 736
    SHARES
  • दुई सातामा कमायो १२ करोड!!!!!!

    १७ बैशाख काठमाडौ । अभिनेता दयाहाङ राई र मिरुना मगरको ‘जारी’ तेस्रो सातामा प्रवेश गरेको छ ।  वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म तेस्रो साता पनि उच्च शोजका साथ प्रदर्शन भइरहेको छ ।फिल्मले पहिलो र दोस्रो साता गरी करिब १२ करोड व्यापार गरेको निर्माण टिमले जानकारी दिएको छ । 

    images

    दर्शक तथा समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाएको फिल्म देश तथा विदेशमासमेत प्रदर्शन भइरहेको छ । फिल्म केही दिनअघि बेलायतमा पनि भव्य रेडकार्पेट प्रिमियर गरिएको थियो । फिल्मको प्रिमियर शोमा सहभागी हुन अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा बेलायत पुग्नुभएको थियो ।

     

    प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - १४:२९:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको