Logo

बुधवार, श्रावण १३ गते २०८३

कीर्तिपुरमा सुरू भयो हिजो वर्षाले रोकिएको खेल!!!

कीर्तिपुरमा सुरू भयो हिजो वर्षाले रोकिएको खेल!!!

जोईन खबर

१९, बैशाख २०८०
  • 778
    SHARES
  • कीर्तिपुरमा सुरू भयो हिजो वर्षाले रोकिएको खेल!!!

    एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको वर्षाका कारण रोकिएको फाइनल खेल आज फेरि सुरू भएको छ ।uaevsnep.jpg
    आज ९ बजे २७।३ स्थितिबाट खेल सुरू भएको हो । मौसम पूर्वानुमानअनुसार कीर्तिपुर मैदानमा ठूलो वर्षाको सम्भावना छैन ।
    आजको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ ।

    images

    uaevsnep.jpg  uaevsnep 3.jpg

    प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - ०९:११:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको