Logo

बुधवार, श्रावण १३ गते २०८३

युएई ११७ रनमा अलआउट  

युएई ११७ रनमा अलआउट  

जोईन खबर

१९, बैशाख २०८०
  • 652
    SHARES
  • युएई ११७ रनमा अलआउट  

    एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई भिडिरहेका छन् । त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको युएई  ३३.१  ओभरमा ११७ रनमा समेटयो । उसका आसिफ खानले सर्वाधिक ४६ रन बनाए । नेपालका लागि सोमपाल कामी, गुल्शन झाले एक एक, ललित राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले दुई दुई विकेट हात पारे । 
    हिजो वर्षाले अवरुद्ध खेल आज भइरहेको हो । आज रिर्जभ डे भएकाले युएईले १०६–९ विकेटको अवस्थाबाट खेल सुरु गरेको हो ।

    images

    card.jpg

    प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - ०९:३४:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको