Logo

बुधवार, श्रावण १३ गते २०८३

यूएईलाई ७ विकेटले हराउँदै एसिया कपमा नेपाल, भारत र पाकिस्तानसँग खेल्ने!!!

यूएईलाई ७ विकेटले हराउँदै एसिया कपमा नेपाल, भारत र पाकिस्तानसँग खेल्ने!!!

जोईन खबर

१९, बैशाख २०८०
  • 730
    SHARES
  • यूएईलाई ७ विकेटले हराउँदै एसिया कपमा नेपाल, भारत र पाकिस्तानसँग खेल्ने!!!

    १९ वैशाख काठमाडौं ।  नेपालले एसीसी प्रिमियर कपको उपाधि जित सँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो ।११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन ।  दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो ।

    images

    तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख (८) सातौं ओभरको पहिलो बलमै आउट भए ।गुल्शनले भीम सार्कीसँग मिलेर नेपाललाई जिताए ।

    गुल्शनले तीन चौका र ६ छक्का हाने । ७२ बलमा अविजित ३६ रन बनाएका भीमले पनि चार चौका हानेका थिए ।एसिया कपमा स्थानी बनाएको नेपाल समूह एमा परेको छ । यो समूहमा भारत र पाकिस्तान रहेका छन् ।

     

    प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - १४:१७:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको